• mon-fri: 08.00 - 17.00
  • 2nd Avenue, Boston

Remittance service

विप्रषण सेवा

राज्यको ठूलो आय भार धानी रहेको विशेषण सेवालाई पनि यस संस्थाले तुरुन्तै कार्यान्वयनमा ल्याउने योजना बनाएको छ । संसारको जुनसुकै कुनाबाट पठाएको रकम यहाँ तुरुन्तै उपलब्ध गराइरहेको प्रख्यात Remittance Company जस्तै वेस्टर्न युनियन मनिट्रान्सफर, ग्लोबल आई.एम.ई। आदिको सेवा प्रारम्भ गर्ने योजना रहेको छ ।